फेदाङ्मा
ना. [भो. ब.]
- लिम्बूजातिका घरका देवीदेवताको पूजा गर्ने र शुभकार्य समापन गर्ने तथा हरेक धार्मिक कार्य सम्पन्न गराउने जातीय पुरोहित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [भो. ब.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)