फेरफार
ना.
- कुनै विषयको परिवर्तन वा हेरफेर; अदलीबदली; सट्टापट्टा।
- लुगाफाटो आदि बदल्ने वा फेर्ने काम।
- त्यस्तो फेर्ने लुगाफाटा आदिको जगेडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)