फेरफन्द

ना.

  1. कुनै कठोर परिस्थितिमा पर्ने काम; चक्करमा रुमलिने क्रिया।
  2. कसैको छलकपट, जालसाज आदिमा पर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)