फेरिक्रि.वि. [प्रा. फिर]अर्को पटक; दोस्रोपल्ट।अरू पनि; अझै।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)फेराउनु फेरिनु