फेरिनु
क.क्रि. [फेर+इ+नु]
- फेर्ने काम गरिनु; बदलिनु।
- मोटाउँदै जानु; बलियो हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)