फेरी
ना. [अङ्.]
- नाउ, डुङ्गा आदिद्वारा वारपार गर्ने ठाउँ; नदी तर्ने घाट।
- घाटमा नाउ, डुङ्गा आदि चलाउने ठेक्का।
- नदी आदि तर्नका निम्ति प्रयोग गरिने उपकरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)