फेरे

[फेर्+ए]

  1. खसीको रौँबाट बन्ने, दरीका छाँटको, भुईँमा बिछ्याइने कपडा; फेरुवा।
  2. फेरो भएको; फेरो परेको

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)