फेरो

ना. [प्रा. फेरण]

  1. कुनै वस्तुको घुमाइ; चक्कर; फन्को।
  2. अँगालोभरको नाप।
  3. घुमाउरो; घुमेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)