फेर
ना. [फेर्+अ]
- कुनै विषयमा पाइने फरक; अन्तर; भेद।
- उल्टो; विपरीत।
- छल; कपट; बखेडा।
- उलट- पलट; हेरफेर; फेरबदल।
- परिवर्तन; दिनदशा बदलिएको स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फेर्+अ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)