फेर

ना. [फेरो]

  1. वरिपरि घुमेको स्वरूप; फेरो; चक्कर।
  2. मयलपोस, कमिज आदिका कम्मरमुनिको चारैतिरको भाग।
  3. स्त्रीजातिले पटुका बाँध्दा वा सारी लाउँदा छोडिने किनारा वा छेउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)