फेलु

ना. [नेवा.]

  1. चर्खाद्वारा टुकीमा धागो भर्नुपर्दा लच्छी अड्याउने, डमरु आकारको, घुम्दा धागो बेरिने साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)