फेला
ना.
- खोजेको कुनै वस्तु भेट्टाउने काम; भेट्ने काम; प्राप्ति।
- कसैको कुचक्र वा फन्दामा पर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)