फेल जमानी

ना. [अ. फेल+जामिन]

  1. कसैले कबुल गरेको काम पूरा हुने कुराको टुङ्गो नलागुन्जेल दिइने म्यादी वा अस्थायी जमानी।
  2. दैनिक तारिखमा हाजिर हुने कबुल गरी लेखिएको कागत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)