फेसन
ना. [अङ्. फेशन]
- शृङ्गार, सजावट आदि गरिने नयाँ र राम्रो ढाँचा; लगाउने वा पहिरिने ढर्रा।
- चालचलन; रीतिरिवाज; ढाँचाकाँचा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. फेशन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)