फेसनदार

वि.

  1. शृङ्गार, सजावट आदिमा नयाँ ढाँचाकाँचा भएको; फेसन मन पराउने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)