फोकस
ना. [अङ्.]
- छरिएका किरणहरू एकत्रित भएर रहने ठाउँ वा विन्दु।
- फोटो लिँदा लेन्सद्वारा चित्र लिइने वस्तुको छायाँलाई नियत स्थानमा स्थिर गर्ने प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)