फोकाफोकी

ना. [फोको+फोको+इ]

  1. सानाठुला फोकाहरूको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)