फोको
ना. [सं. स्फोट]
- जिउमा उब्जेको मासुभित्र पानी वा पिप भरिएको पिण्ड; खटिरो।
- फुकुन्डो; फुँ डुल्को।
- पानीको फिँ जभित्र हावा घुसेर उठ्ने डल्लो; बुद्बुद।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. स्फोट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)