फोगटो

ना. [√ फगटो]

  1. सानो आँठो वा आली लगाई बनाइएको, खेतको सानो गरो वा पाटो; फगटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)