फोगल्टो
ना. [√ फोगटो]
- अर्थ न बर्थको काम-कुरो; बेकारको वस्तु।
- भित्र चामल नपसेको फोस्रो धान; पोगटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ फोगटो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)