फोटो
ना. [अङ्. फोटोग्राफ]
- आधुनिक वैज्ञानिक प्रक्रियाद्वारा क्यामराले खिचेको तस्बिर; छायाचित्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. फोटोग्राफ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)