फोगिन

वि. [√ फुँ गिन]

  1. माग्ने कामबाट जीवन धान्ने; अकिञ्चन; मगन्ते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)