फोनोग्राफ

ना.

  1. रेकर्डमा भरिएका गानाबजाना बजाउने यन्त्र; ग्रामोफोन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)