फोर्नु
स.क्रि. [सं. स्फोटन+नु]
- सिङ्गो वस्तुलाई दुई फ्याक पार्नु; फुटाल्नु; फोड्नु।
- चिर्नु; फटाउनु।
- छुट्ट्याउनु; अलग पार्नु।
- कुनै समूहलाई दुई समूहमा विभाजित गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. स्फोटन+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)