फोरफार

ना. [फोर्+फार्]

  1. फोर्ने र फार्ने काम।
  2. बिगार्ने वा भत्काउने काम।
  3. नाश गर्ने काम; ध्वंस गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)