फोरबाँस
ना. [फोर्+बाँस]
- फोरेर भाटा वा चिम बनाउने खालको बाँस।
- पोरो बनाउन हुने बाँस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)