फोसा

ना. [नेवा. फ्वसा]

  1. कुनै वस्तु खरिद गरेपछि सित्तैँ मागिने सानोतिनो वस्तु; तासा।
  2. विनाप्रयासको आम्दानी; विनामूल्यमा उपलब्ध भएको वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)