फोसी

ना. [नेवा. फ्वसि]

  1. बिट फर्केको मुख र पेट प्रायः बराबर रहने तामा वा पित्तलको ठुलो ठाडो भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)