फोस्रिनु
अ.क्रि. [फोस्रो+इ+नु]
- फलफूल वा दानादार वस्तुका बोक्राभित्र गुदी नभई फोस्रो हुनु; गुदी पुष्ट नहुनु।
- आशा पूर्ण नहुनु; प्रयास खेर जानु; हिस्सिनु।
- घाउ-खटिरा आदि पानी मरेर बिसेक हुन आँट्नु वा निको भएर भुवा उड्न थाल्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)