फोस्रो
ना. [√ फुस्रो]
- खस्रा पात, झुप्पा परेका सेता फूल, सानासाना गुलियो स्वादका काला गेडा हुने, घाँस गाईबस्तुले खाने र बोक्राको पाट काडिने एक जातको बोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ फुस्रो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)