फोस्रो

वि. [सं. परुष]

  1. सार वा गुदी नभएको; खोक्रिएको; सारहीन।
  2. निष्फल भएको।
  3. मकाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)