फौजदारी

वि. [फौजदार+ई]

  1. मारपिट, चोरी, डकैती आदि अपराधको न्यायिक कारवाही गरिने कुरासँग सम्बन्धित।
  2. त्यस्तो मुद्दामामिला हेर्ने अदालत।
  3. चोरी-डकैती, मारपिट, ज्यान आदिको कुनै घटना वा मुद्दा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)