फौजदारी अदालत
ना.
- लिखित रूपमा परेका कारबाईका निम्ति आएका फौजदारी मुद्दाहरूको पुर्पक्ष तथा ठहर गर्ने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)