फौजदारी प्रक्रिया

ना.

  1. लुटपिट, खुन आदि वा सरकारवादी हुने मुद्दामामिलाहरू हेर्ने, निर्णय गर्ने र बात लागेका व्यक्तिलाई दण्ड दिलाउन कारबाई गर्ने कानुनी विधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)