फौजदारी कानुन

ना.

  1. चोरी-डकैती, कुटपिट, ज्यानखुन आदिका मुद्दामा प्रयोग गरिने तथा सजायको व्यवस्था उल्लेख भएको कानुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)