फ्याउरो

ना. [सं. फेरव]

  1. फ्याउ-फ्याउ गरेर कराउने, लोकविश्वासअनुसार चितुवा वा बाघको अगि लागेर हिँड्ने, स्यालका जातको तर केही सानो एक हिंस्रक प्राणी।
  2. केही गर्न नसकी कराएर मात्र हिँड्ने मानिस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)