फ्याउरे
वि. [फ्याउरो+ए]
- फ्याउराको जस्तो झर्कोलाग्दो किसिमबाट कराउने।
- अर्काको दूतजस्तो बनेर वा अगुवा भएर हिँड्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फ्याउरो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)