फ्याक्क

क्रि.वि. [अ.मू. फ्याक्+क]

  1. कुनै वस्तुलाई बराबरी हुने हिसाबले दुई टुक्रा पार्ने गरी।
  2. हिर्काउने वा काट्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)