फ्याक्चे

वि. [फ्याक्च्याक्क+ए]

  1. गाला पुक्क उठेर पनि थेप्चिएको।
  2. नाक चेप्टो भएको वा नाकेडाँडी भासिएको।
  3. कुच्चिएर असुहाउँदो बनेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)