फ्याङल्याङ्ग/फ्याङल्याङ्ङ

क्रि.वि.

  1. फ्याङलाङ चालसित; अलपत्रिएर।
  2. त्यस्तो चालको; अलपत्रिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)