फ्याङ्ग/फ्याङ्ङ

क्रि.वि. [अ.मू. फ्याङ्+ग/ङ]

  1. खुकुरी, तरवार आदि धारिलो वस्तु काट्ने वा हान्ने किसिमले।
  2. उदाङ्गो वा उघारो पार्ने किसिमले; छर्लङ्ग।
  3. धातुको पातलो भाँडोको शब्द आउने गरी भुईँमा बजारेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)