फ्याटफ्याट

क्रि.वि. [अ.मू. फ्याट्+अ.(द्वि.)]

  1. चप्पल लगाएर हिँड्दाको आवाज आउने गरी।
  2. पक्षीले पखेटा चलाउँदा आवाज आउने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)