फ्याङ्लो
वि. [अ.मू. फ्याङ्+लो]
- कुनै वस्तु चिथ्रा-चिथ्रा भइसकेका अवस्थाको; फाटेको; थोत्रो।
- थोत्रो वा पुरानो भइसकेको कपडा वा त्यस्तै राडी, गुन्द्री आदिको बिछ्याउना।
- गहिराइ केही नभएको एकोहोरो बोलिरहने मान्छे। स्त्री. फ्याङ्ली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)