फ्याटफ्याटे

वि.

  1. फ्याटफ्याट शब्द गर्ने वा निकाल्ने।
  2. चट्टी; चप्पल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)