फ्याट्ट

क्रि.वि. [अ.मू. फ्याट्+ट]

  1. सोचविचारै नगरी एकै चोटि बोल्ने चालसँग।
  2. एक्कासि कुनै काम गर्ने वा हुने किसिमले।
  3. कसैलाई एकाएक हिर्काउने गरी।
  4. गुलेलीद्वारा मट्याङ्ग्रा छाड्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)