फ्यातफ्यात

क्रि.वि. [अ.मू. फ्यात्+अ(द्वि.)]

  1. पकाएको खोले पदार्थ उम्लने वा छड्कने किसिमले।
  2. लेदो वा गिलो पदार्थ बारबार खस्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)