फ्यात्लो
ना. [√ अ.मू. फ्यात्+लो]
- फ्यातफ्यात गरी पाकेको खोले पदार्थ; भ्यात्लो।
- लेदो पदार्थ।
- खोले परेको।
- लेदो परेको।
- फ्याङ्लो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ अ.मू. फ्यात्+लो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)