फ्यारफ्यार

क्रि.वि. [अ.मू. फ्यार्+अ(द्वि.)]

  1. चराहरूले पखेटा टकटक्याउने वा उड्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)