फ्याली

ना. [फ्याले+ई]

  1. एक ठाउँमा नबसी डुलीडुली खान पल्केकी आइमाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)