फ्याले

ना.

  1. एक ठाउँमा स्थिर भएर नबसी डुली-डुली खान पल्केको लोग्नेमान्छे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)